मध्यरातमा काँग्रेस नेता सिंगापुर, राप्रपा उपाध्यक्ष दोहातर्फ

मध्यरातमा काँग्रेस नेता सिंगापुर, राप्रपा उपाध्यक्ष दोहातर्फ

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री डा. शेखर कोइराला सिंगापुर गएका छन् । कोइराला हिजो राति त्यसतर्फ जानुभएको बताइएको छ ।

नेता कोइराला सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४१ मा राति पौने १२ बजे काठमाडौंबाट प्रस्थान गरेका हुन् । 

हिजै मध्यरात राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र कतारको दोहा गएका छन् । उनी नेपाल वायुसेवाको उडान नम्बर आरए २३९ मा काठमाडौंबा दोहा गएको बताइएको छ ।
 

टिप्पणीहरू