भारतीय चर्चित अभिनेत्री सुलोचनाको निधन

भारतीय चर्चित अभिनेत्री सुलोचनाको निधन

भारतीय चर्चित अभिनेत्री सुलोचना लाटकारको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा हिजो साँझ निधन भएको हो । 

लामो समयदेखि स्वासप्रश्वास रोगबाट पीडित उनी हिन्दी र मराठी चलचित्रकी चर्चित अभिनेत्री हुन् । आज अन्तिम अन्त्येष्टिको कार्यक्रम राखिएको छ ।

सन् ४० र ६० को दशकमा निकै व्यस्त सुलोचनाले तीन सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी छन् ।

टिप्पणीहरू