भारत गएका काँग्रेस नेता फर्किए

भारत गएका काँग्रेस नेता फर्किए

भारत गएका नेपाली काँग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि स्वदेश फर्केका छन् । निधि आज बिहान पौने १० बजे काठमाडौं आइपुगेका हुन् ।

उनी एअर इण्डियाको उडान नम्बर एआई २१४ मा नयाँ दिल्लीबाट आएको बताइएको छ । निधि पनि प्रायः भारत जाउआउ गरिरहने काँग्रेस नेताहरुमध्येका एक हुन् ।

टिप्पणीहरू