१२ पुस २०८२, शनिबार | 27 Dec 2025, Saturday
जन आस्था
असार २५, २०८०
2576 shares
पूर्वयुवराज्ञी हिमानी शाह बैंकक प्रस्थान गरेकी छन् । उनी आज दिउँसो काठमाडौंबाट त्यता गएकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतका अनुसार शाह नेपाल वायुसेवाको उडान नम्बर आरए ४०१ मा दिउँसो १ बजे बैंकक गएकी हुन् ।
टिप्पणीहरू