सेफ्टी ट्याङ्कीमा डुबेका बालकको उपचारको क्रममा निधन

सेफ्टी ट्याङ्कीमा डुबेका बालकको उपचारको क्रममा निधन

स्कुलको सेफ्टी ट्याङ्कीमा डुबेर घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

झापाको मेचीनगर नगरपालिका–१०, सानोसाथी मन्टेश्वरीमा अध्ययनरत बालक नवीन राईको उपचारको क्रममा आज मृत्यु भएको हो ।

खेल्ने क्रममा सेप्टी ट्याङ्की नजिक पुगेका राई ढकन खुस्किएर भित्र डुबेका थिए ।

टिप्पणीहरू