दक्षिण कोरियाको चिडियाखानामा दुर्लभ घटना, जुम्ल्याहा पाण्डाको जन्म

दक्षिण कोरियाको चिडियाखानामा दुर्लभ घटना, जुम्ल्याहा पाण्डाको जन्म

दक्षिण कोरियाको चिडियाखानामा एउटा बिरलै घटना भएको छ । राजधानी सोल नजिकैको चिडियाखानामा पोथी पाण्डाले जुम्ल्याहा बच्चा जन्माएकी छ । समाचारमा जनाइएअनुसार दक्षिण कोरियामा जुम्ल्याहा पाण्डा जन्मिएको यो पहिलो पटक हो । जुम्ल्याहा दुबै पोथी हुन् । 

उनीहरुलाई १२ वर्षकी माउ पाण्डाले केही मीनेटको अन्तरमा जन्माएकी हुन् । विश्वका जंगलमध्ये चीनको सिचुआन प्रान्तमा मात्रै एक हजार आठ सय छन् । चीनले विभिन्न २० वटा मुलुकमा पाण्डा उपहारस्वरुप दिएको छ ।

टिप्पणीहरू