एमाले अध्यक्ष कम्बोडिया जाने

एमाले अध्यक्ष कम्बोडिया जाने

एमाले अध्यक्ष तथा संसदमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली कम्बोडिया जाने हुनुभएको छ । उहाँ आगामी मंगबार चार दिने भ्रमणमा राजधानी न्होम्पेन्ह जाने बताइएको छ ।

आज बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले आफ्नो आगामी भ्रमणबारे जानकारी गराउनुभएको हो ।

उहाँले कम्बोडिया भ्रमणमा त्यहाँको निर्वाचन पर्यवेक्षणसँगै उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू