सर्वोच्चका श्रीमानहरु अमेरिका प्रस्थान
सर्वोच्च अदालतका दुई जना श्रीमान अमेरिका जानुभएको छ । उहाँहरु कतार एअरवेजको उडानमा आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सपना प्रधान मल्ल दोहा हुँदै अमेरिका जानुभएको हो । न्यायाधीश भट्टराई र मल्ल बिहान साढे ११ बजे काठमाडौंबाट कतार एअरवेजको उडान नम्बर क्युआर ६५३ मा दोहातर्फ प्रस्थान गर्नुभएको थियो ।
टिप्पणीहरू