ढलान गरेर छोपिएको सामाखुशी खुल्ला बनाइयो (फोटो फिचर)

ढलान गरेर छोपिएको सामाखुशी खुल्ला बनाइयो (फोटो फिचर)

काठमाडौं महानगरपालिकाले सामाखुशी खोला छोपिएको ढलान हटाउन थालेको छ । स्थानीयले आफ्नो घर बनाउने क्रममा मापदण्ड मिचेपछि महानगरले खोला छोपिएको ढलान हटाएको बताइएको छ ।

आज महानगरको वडा नम्बर २६ रानीबारीस्थित सामाखुसीमा छोपिएको ढलान हटाइएको हो । स्थानीयले खोलामाथि ढलान गरेर सडक कायम गर्दै आफूले भवन निर्माण गर्ने क्रममा छाड्नुपर्ने जग्गा मिचेको महानगरको बुझाई छ ।

टिप्पणीहरू