काठमाडौंमा बाढीको ताण्डव (फोटो फिचर)

काठमाडौंमा बाढीको ताण्डव (फोटो फिचर) फोटो स्रोत : सामाजिक सञ्जाल / फोटो लाइब्रेरी
सुन्नुहोस्

राजधानीमा आज बिहान आएको बाढी होचो ठाउँ र नदी किनारमा पसेको छ । विष्णुमती, सामाखुसी झैँ धोबीखोलाको बाढी नजिकैका सडक र घरमा पसेको हो ।

धोबी खोलाको बाढी कपन र कालो पुल क्षेत्रमा पसेको छ । बाढीका कारण घरको तल्लो भाग र पार्किङमा राखिएका सवारी साधन समेत डुबेका छन् ।

टिप्पणीहरू