गृहमन्त्री भोलि बिहान सबेरै सिमरा जाँदै

गृहमन्त्री भोलि बिहान सबेरै सिमरा जाँदै

उप्रप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भोलि बिहान सिमरा जाने कार्यक्रम तय भएको छ । उहाँ बिहान सबेरै साढे ६ बजे काठमाडौंबाट त्यसतर्फ जाने बताइएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार उहाँ बुद्ध एअरको उडान नम्बर बीएचए ५५१ मा सिमरा जानुहुनेछ ।

टिप्पणीहरू