वीर अस्पताल माथिबाट खसेका पुरुष ठहरै

वीर अस्पताल माथिबाट खसेका पुरुष ठहरै

वीर अस्पतालको माथिको तलाबाट खसेका एक जना पुरुष बितेका छन् । आज बिहानीपख साढे ३ बजे ती व्यक्ति छैठौं तलाबाट खसेको बताइन्छ ।

परिचय नखुलेको शव प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले आवश्यक मुचुल्का उठाई पोष्ट मार्टमको निम्ति शिक्षण अस्पताल पठाएको छ ।

टिप्पणीहरू