समाजवादी मोर्चाको हेटौंडा सन्देश सभा (फोटो फिचर)

समाजवादी मोर्चाको हेटौंडा सन्देश सभा (फोटो फिचर)
सुन्नुहोस्

चार वटा कम्युनिष्ट पार्टीद्वारा गठित समाजवादी मोर्चा नेपालले आज  हेटौंडामा बागमती प्रदेशस्तरीय सन्देश सभाको आयोजना गरेको छ । सभा रोयल पार्टी प्यालेसमा भइरहेको छ ।

सभाको व्यवस्थापन नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीले गरेको बताइएको छ । कार्यक्रमलाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुले सम्बोधन गर्दै हुनुहुन्छ ।

टिप्पणीहरू