एमाले अध्यक्ष सिम्रिक हेलिकोप्टरमा स्वर्गद्वारी प्रस्थान

एमाले अध्यक्ष सिम्रिक हेलिकोप्टरमा स्वर्गद्वारी प्रस्थान

एमाले अध्यक्ष केपी शर्मा ओली प्युठान जानुभएको छ । उहाँ चार सदस्यीय टोलीका साथ सिम्रिक एअरको हेलिकोप्टरमा बिहान साढे १० बजे काठमाडौंबा त्यता प्रस्थान गर्नुभएको हो ।

उहाँ स्वर्गद्वारीमा आयोजित एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्न जानुभएको हो । अध्यक्ष ओली आजै दिउँसो २ बजे सोही हेलिकोप्टरमा फर्कने कार्यक्रम रहेको बताइएको छ ।

टिप्पणीहरू