रवि छाडेर प्रभुतिर सरेका राणा केन्द्रमा उक्लिए

रवि छाडेर प्रभुतिर सरेका राणा केन्द्रमा उक्लिए
सुन्नुहोस्

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका प्रमोद शाह 'राणा' आम जनता पार्टीको केन्द्रीय सदस्य बनेका छन् ।

यसअघि रास्वपा सप्तरी जिल्ला सभापति रहेका उनी प्रभु साहको आम पार्टीमा गएका थिए । इन्जिनियरसमेत रहेका राणालाई अन्तरिम विधानबमोजिम केन्द्रीय सदस्य मनोनित गरेको सो पार्टीले जनाएको छ ।

टिप्पणीहरू