१२ पुस २०८२, शनिबार | 27 Dec 2025, Saturday
जन आस्था
असोज ३०, २०८०
16 shares
खानेपानी मन्त्री महिन्द्र राय यादव नयाँ दिल्ली जानुभएको छ ।
उहाँ आज बिहान ८ बजे काठमाडौंबाट नेपाल वायुसेवाको उडान नम्बर आरए २०५ मा त्यता जानुभएको बताइएको छ ।
मन्त्रालय स्रोतका अनुसार मन्त्री यादव बिरामी परेपछि उपचारार्थ नयाँ दिल्ली गएका हुन् ।
टिप्पणीहरू