नेपाली भाषा अध्ययनरत चिनियाँ विद्यार्थीद्वारा जुजु धौको प्रशंसा
बेइजिङस्थित कम्युनिकेसन युनिभर्सिटीमा नेपाली भाषा अध्ययनरत १० जना विद्यार्थी थप अध्ययनको निम्ति यतिखेर काठमाडौंमा छन् । तीमध्येकी यान रुनले जनआस्थाको स्टुडियोमा आएर आफ्नो अनुभव सुनाएकी छन् ।
चार वर्षको कोर्षमा उनीहरुले दुई वर्ष बिताएका छन् । तीन महिना काठमाडौंमा नेपाली भाषाको थप अध्ययनपछि उनीहरुले बेइजिङमा अर्को दुई वर्ष अध्ययन गर्नेछन् । १८ वर्षको उमेरमा नेपाली भाषा सिक्न थालेका उनीहरुको अनुभव यान रुनले यसरी सुनाइन् : (भिडियो)
टिप्पणीहरू