परराष्ट्रमन्त्री टीकाको भोलिपल्ट अमेरिका जाने पक्का

परराष्ट्रमन्त्री टीकाको भोलिपल्ट अमेरिका जाने पक्का

सरकारले परराष्ट्रमन्त्री एनपी साउदको अमेरिकाको भ्रमण स्वीकृत गरेको छ ।

आज बिहान बसेको क्याविनेट बैठकले भ्रमण अनुमोदन गरेको हो । बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले परराष्ट्रमन्त्रीले कार्त्तिक ८ गतेदेखि १६ गतेसम्म हुने भनिएको अमेरिकाको भ्रमण स्वीकृति भएको जानकारी दिनुभयो ।

टिप्पणीहरू