अष्टमीको दिन बिहानै भूकम्पको धक्का
काठमाडौं र यस आसपास क्षेत्रमा भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पको कडा धक्काले महाअष्टमीको तयारी गरिरहेका मानिस झस्किएका छन् ।
कति स्केलको भूकम्प र केन्द्र बिन्दुको बारेमा विस्तृत विवरण आइसकेको छैन ।
टिप्पणीहरू