हिउँ परेपछि ल्हासा सेताम्मे

हिउँ परेपछि ल्हासा सेताम्मे

हिउँ पर्न  थालेपछि चीनका उत्तरी भेग र उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ । तिब्बत अर्थात् सिचाङ स्वायत्त क्षेत्रमा यो वर्षको हिउँदमा पहिलो हिमपात भएको छ । 

बाक्लो हिउँ परेपछि राजधानी ल्हासा पनि सेताम्मे भएको छ । चाइना डेलीका अनुसार विश्व सम्पदा सूचीमा सूचीकृत पोताला दरबार वरपरको दृश्य नै हिउँले नौलो बनाइदिएको छ ।

टिप्पणीहरू