माओवादीले बोलायो पदाधिकारीहरुको आकस्मिक बैठक
नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक राखेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बिहान पदाधिकारी बैठक बोलाउनुभएको जानकारी दिइएको छ ।
भोलि बिहानको बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको लगायत विषयमा छलफल हुने बुझिएको छ । पछिल्लो समय माओवादी केन्द्र र भ्रातृ संस्थाका नेताहरु विभिन्न आरोपमा पक्राउ परेका छन् ।
टिप्पणीहरू