गृहमन्त्री अध्यागमन विभागको छड्के निरीक्षणमा
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अध्यागमन विभागको आकस्मिक निरीक्षणमा पुग्नुभएको छ ।
उहाँ डिल्लीबजार, कालिकास्थानस्थित विभाग निरीक्षणको लागि बिहान साढे ९ बजे पुगेको बताइएको छ ।

टिप्पणीहरू