राजनीतिक दौडमा राष्ट्रपति र पूर्व राष्ट्रपतिका सन्तान

राजनीतिक दौडमा राष्ट्रपति र पूर्व राष्ट्रपतिका सन्तान

नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेललाई समानुपातिक उम्मेदवार बनाएको छ । कास्की घर भएकी उनलाई बन्दसूचीको ६२ नम्बरमा राखिएको छ । 

त्यस्तै पार्टीले पूर्व राष्ट्रपति डा. रामवरण यादवका छोरालाई पनि समानुपातिक उम्मेदवार बनाएको छ । धनुषाका डा. चन्द्रमोहन यादवलाई ७६ नम्बरमा राखिएको छ । 

कांग्रेसले यसअघि राजकीय भूमिका र जिम्मेवारीमा बसेकालाई समानुपातिक उम्मेदवार नबनाउने बताएकाे थियाे ।

टिप्पणीहरू