उताको सडक किनार राताम्मे (फोटो फिचर)

उताको सडक किनार राताम्मे (फोटो फिचर)
सुन्नुहोस्

राजधानी काठमाडौंका सडक किनारमा पछिल्लो समय प्राकृतिक नीलो र वैजयन्ती रंग पोखिएको छ । चैत अन्तिम सातादेखि फुल्न थालेको ज्याकाराण्डा (भँगेरी फूल) ले काठमाडौं उपत्यकाको प्राकृतिक वातावरणलाई झण्डै एक महिनादेखि छुट्टै आनन्दमय बनाइदिएको छ ।

उता, मेची राजमार्गको बर्नेमा सडक किनारमा रहेका शिरीष फूल फुलेर यात्रु र स्थानीयलाई उस्तै मोहित पारेको छ । शिरीष राताम्मे भएर फुलेपछि पर्यटक र स्थानीय फोटो खिच्न व्यस्त हुन थालेका छन् । 

फोटो : सतेन्द्र जबेगु ।

टिप्पणीहरू