एक अर्बको स्टार्टअप कोष, युवालाई प्रोत्साहन गर्न स्टार्टअप बोर्ड

एक अर्बको स्टार्टअप कोष, युवालाई प्रोत्साहन गर्न स्टार्टअप बोर्ड

सरकारले सानो लगानीबाट व्यवसाय सुरु गरेका युवालाई प्रोत्साहन गर्न स्टार्टअप बोर्ड गठन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्ने क्रममा उक्त जानकारी दिनुभएको छ । 

बोर्ड गठन र यसले समेट्ने विषयहरुको अध्ययनका लागि एक अर्बको स्टार्टअप कोष बनाइने उहाँले बताउनुभयो ।

विशेषगरी वैदेशिक रोजगारीमा जानेको संख्यालाई कम गर्न यो नीति ल्याइएको अर्थमन्त्रीको तर्क छ ।

टिप्पणीहरू