नयाँ दिल्लीबाट फर्केपछि प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल

नयाँ दिल्लीबाट फर्केपछि प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सिंहदरबारमा दिउँसो साढे १ बजेदेखि कुराकानी भएको बताइएको छ।

प्रधानमन्त्री दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएर हिजो साँझ स्वदेश फर्कनुभएको हो । उहाँ अस्ति दिउँसो नयाँ दिल्ली जानुभएको थियो ।

टिप्पणीहरू