सांसदहरुलाई विशेष निर्देशन दिने एमालेकाे तयारी

सांसदहरुलाई विशेष निर्देशन दिने एमालेकाे तयारी

सत्तारुढ दल एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ ।

बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिको व्याख्या गर्दै सांसदहरुलाई विशेष निर्देशन दिने बताइएको छ । त्यसैगरी पार्टीको भूमिकाबारे पनि छलफल हुने छ ।

टिप्पणीहरू