उपप्रधानमन्त्री श्रेष्ठद्वारा इरानको राजधानी तेहरानमा सम्बोधन

उपप्रधानमन्त्री श्रेष्ठद्वारा इरानको राजधानी तेहरानमा सम्बोधन

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले एसिया सहयोग संवादको १९ औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्नुभएको छ ।

इरानको राजधानी तेहरानमा आयोजित बैठकको अध्यक्षता त्यहाँका कार्यवाहक विदेशमन्त्री डा.अलि बाघेरीले गरेका छन् ।

बैठकमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ शनिबार त्यसतर्फ जानुभएको हो ।

टिप्पणीहरू