‘डफली वाले’ मा नाचेपछि फर्किइन् जया प्रदा

‘डफली वाले’ मा नाचेपछि फर्किइन् जया प्रदा
सुन्नुहोस्

बलिउड अभिनेत्री जया प्रदा नेपाल भ्रमण पूरा गरेपछि भारत फर्केकी छन् । इण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड समारोहमा भाग लिन उनी गत साता नेपाल आएकी थिइन् । 

नेपाल चेम्बर अफ कमर्श र नेपाल महिला चेम्बरको प्रस्तुती तथा लिडिभाईन र प्याजेन्ट नेपालको एसोसियटमा आयोजित समारोहमा जयाले आफू अभिनित चर्चित गीत ‘डफली वाले’मा प्रस्तुती समेत दिएकी थिइन् ।

टिप्पणीहरू