प्रधानमन्त्री शीतल निवासमा, उपसभामुख र सुहाङ चीनमा

प्रधानमन्त्री शीतल निवासमा, उपसभामुख र सुहाङ चीनमा
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुग्नुभएको छ । राजनीतिक घटनाक्रमको विकाससँगै प्रधानमन्त्री राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताको लागि जानुभएको बुझिएको छ ।

यसैबीच उपसभामुख इन्दिरा राना र नवनिर्वाचित इलामे सांसद सुहाङ नेम्वाङ चीन जानुभएको छ । उहाँहरु एक साताको लागि प्रस्थान गरेको बताइएको छ ।

टिप्पणीहरू