आगामी सरकार धारा ७६ (२) बमोजिम केपीको नेतृत्वमा : काँग्रेस

आगामी सरकार धारा ७६ (२) बमोजिम केपीको नेतृत्वमा : काँग्रेस
सुन्नुहोस्

नेपाली काँग्रेसले आगामी सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संविधानको धारा ७६ (२) अनुसबार बन्ने दाबी गरेको छ । आफूहरुसँगको सहमतिअनुसार सरकार एमाले अध्यक्षको नेतृत्वमा संविधानको धारा ७६ (२) गठन हुने बताइएको छ ।

आज बसेको काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीले आगामी शुक्रबार संसद बैठकमा राख्ने विश्वासको प्रस्तावको विपक्ष उभिने निर्णय गरेको छ ।

प्रमुख सचेत लेखकले राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई बैठकले अनुमोदन गरेको बताए ।

टिप्पणीहरू