संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद बैठकमा प्रस्तुत गरिँदै
प्रमुख तीन दलको सहमतिपछि संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई जतिसक्दो छिटो संसदबाट पारित गर्न प्रक्रिया अघि बढाइएको छ । संसदको कानुन समितिको आजको बैठकले विधेयक पारित गरेको छ ।
समितिले उक्त विधेयकलाई संसदको आगामी बैठकमा पेस गर्न सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
टिप्पणीहरू