कीर्तिपुरमा बाघभैरव जात्राको रौनक

कीर्तिपुरमा बाघभैरव जात्राको रौनक

कीर्तिपुरमा आज बाघभैरव जात्रा मनाईंदै छ । त्यहाँको भैरव मन्दिरमा श्रद्धालुहरु १०८ पटक घुम्ने गर्छन् । 

हरेक वर्ष भदौ १ गते बाघभैरव जात्रा मनाउने गरिन्छ । 

 

टिप्पणीहरू