माओवादी अध्यक्षद्वारा माल्यार्पण

माओवादी अध्यक्षद्वारा माल्यार्पण

पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ ।

उहाँले सो अवसरमा कार्यालय परिसरमा रहेको सहिदस्तम्भमा माल्यार्पण गर्नुभएको छ ।

टिप्पणीहरू