अमेरिकामा हाम्रा प्रधानमन्त्रीद्वारा झण्डोत्तोलन

अमेरिकामा हाम्रा प्रधानमन्त्रीद्वारा झण्डोत्तोलन

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको बोस्टनमा झण्डोत्तोलन गर्नुभएको छ । अवैतनिक वाणिज्यदूत नियुक्त प्रल्हाद केसीको निजी घरको आँगनमा प्रधानमन्त्रीले सरकारी उच्च अधिकारीहरुको उपस्थितिमा झण्डोत्तोलन गर्नुभएको हो । 

हिजोदेखि देश र जनता शोकमा छन् । तर प्रधानमन्त्री र उहाँको टोलीले अमेरिकामा उत्सव मनाएको भन्दै सामाजिक सञ्जालमा खिसीट्युरी गरिएको छ ।

संयुक्त राष्ट्रसंघ महासभामा पुगेका विश्वका अधिकांश मुलुकका कार्यकारीहरु तत्काल स्वदेश फर्केका छन् । तर,हाम्रा प्रधानमन्त्री जरुरी र विलासीको भेद छुट्याउन नसक्दा आलोचनाको पात्र बन्नुभएको छ ।

टिप्पणीहरू