मलेखु नजिकै सुख्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

मलेखु नजिकै सुख्खा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

धादिङको मलेखुनजिकै गएको पहिरोपछि पृथ्वी राजमार्ग पुनः अवरुद्ध बनेको छ । पहरेघाटमा सुक्खा पहिरो जाँदा एकतर्फी सञ्चालनमा आएको पृथ्वी राजमार्ग पुनः बन्द भएको छ ।

यसअघि पहिरोका कारण रोकिएको राजमार्ग चार दिनपछि आज बिहान खुलेको थियो । प्रहरीका अनुसार पहिरो पन्छाउन केही समय लाग्ने छ ।

 

टिप्पणीहरू