कृष्णभीर नजिकै सडक भासियो, पृथ्वी राजमार्गमा यातायात अवरुद्ध

कृष्णभीर नजिकै सडक भासियो, पृथ्वी राजमार्गमा यातायात अवरुद्ध

धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको केही भाग भासिएको छ । झण्डै ३० मीटर सडक भासिएपछि यातायात अवरुद्ध भएको बताइएको छ ।

प्रहरीका अनुसार त्यस स्थानमा यातायात एकतर्फी सञ्चालनमा आएको छ । एकतर्फी भएपछि दुबैतिर सवारी साधनको लामो लाइन लागेको हो ।

टिप्पणीहरू