२२ मंसिर २०८२, सोमबार | 08 Dec 2025, Monday
जन आस्था
असोज २०, २०८१
0 shares
बागमती र मनोहराको दोभानमा शव भेटिएको छ । दोभानमा भेटिएको पुरुष शव हालैको बाढीले बगाएको वा अन्य भन्नेबारे यकिन नभएको बताइन्छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको पहिचान पनि हुन सकेको छैन ।
टिप्पणीहरू