हिम श्रृंखलाको मनमोहक दृश्य (फोटोफिचर)
चिसो मौसम शुरु भएसँगै हिमाली दृश्य झन् सुन्दर देखिन थालेको छ । साँझपख अन्यत्रझैँ राजधानी काठमाडौं उपत्यका वरपरका हिमालले पनि जो कोहीलाई आकर्षण गरेको पाइन्छ ।
उदाउँदो झैँ अस्ताउँदो सूर्यको किरणले बाक्लो हिमपातपछिको सेताम्मे हिमाललाई मनमोहक बनाउँछ ।
राजधानीबाट सामान्यतयाः देखिने हिमालहरुमा गणेश, हिमालचुली र लाङटाङ मुख्य हुन् । यस्तै, दोर्जेलाक्पा, फुर्बी ग्याल्सो र गौरीशंकर हिमाल काठमाडौंबाट देखिन्छन् ।
तस्बिरहरु
टिप्पणीहरू