भूमि आयोगका अध्यक्ष ७० जिल्लामा नियुक्त, अन्यमा बाँकी
सरकारले ७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । तीमध्ये नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट ३५–३५ जिल्लामा भाग लगाइएको बताइएको छ ।
भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूलाई शपथग्रहण गराएका छन् । बाँकी सात जिल्लामा गठबन्धनमा सहभागी मधेश केन्द्रित र अन्य राजनीतिक दललाई भाग लगाइएको बुझिएको छ ।
टिप्पणीहरू