भूपू जर्नेललाई नयाँ जिम्मेवारी

भूपू जर्नेललाई नयाँ जिम्मेवारी
सुन्नुहोस्

सरकारले नेपाली सेनाका एक जना अवकाशप्राप्त उपरथीलाई नयाँ जिम्मेवारी दिने निर्णय गरेको छ । यामप्रसाद ढकाललाई राष्ट्रिय सेवा दल (एनसिसी) मा कार्यकारी महानिर्देशकको जिम्मेवारी दिइएको छ । यसअघि त्यहाँ सुरेश कार्की थिए ।

मंगलबार बसेको क्याबिनेट बैठकले ढकाललाई उक्त पदमा नियुक्त गरेको आज औपचारिक रुपमा जनाइएको छ ।

टिप्पणीहरू