काँग्रेस बैठकमा पूर्वपदाधिकारीहरु पनि सामेल हुँदै

नेपाली काँग्रेसले आज पदाधिकारी बैठक राखेको छ । दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा राखिएको बैठकमा पूर्व पदाधिकारीहरु पनि सहभागी हुने बताइएको छ ।
आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिइएको छ ।
टिप्पणीहरू