०२ माघ २०८२, शुक्रबार | 16 Jan 2026, Friday
जन आस्था
चैत १५, २०८१
0 shares
तीनकुनेस्थित एक घरमा तोडफोड र आगजनी गरेका राजावादीहरुमाथि प्रहरीले हवाई फायर गरेको छ ।
प्रदर्शनकारीहरुले दमकलमाथि ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर गरेको हो ।
टिप्पणीहरू