सरकारी गाडीमा आगजनी, राजावादीले खोसे सुरक्षाकर्मीको हतियार

राजावादीहरुले तीनकुनेमा निजी घरमा आगजनी गरेपछि पेरिस डाँडामा सरकारी गाडीमा आगो लगाएका छन् । तीन वटा घरमा तोडफोड गरेका छन् ।
राजावादीहरुले प्रहार गरेको ढुंगा लागेर सशस्त्र प्रहरी बलकी एउटी महिला प्रहरीको टाउको फुटेको छ । उनीहरुले सुरक्षाकर्मीको तीन वटा हतियार खोसेको बताइन्छ ।
टिप्पणीहरू