समातिए भीआईपीको मृत्युको कामनामा यज्ञ गरेका धर्मगुरु

प्रहरीले धर्मगुरु भनिने पुष्कर खतिवडालाई पक्राउ गरेको छ । हिजो तीनकुनेमा राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन उक्साएको आरोपमा उनी पक्राउ परेका हुन् ।
प्रहरीले ललितपुरको इमाडोल क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । यसअघि उनले विशिष्ट व्यक्तिहरुको मृत्युको कामना गर्दै घरमा यज्ञ लगाएका थिए ।
खतिवडाले साउनमा लगाएको उक्त यज्ञको फेसबुक लाइभ गरेका थिए ।
टिप्पणीहरू