राजमार्गमा बस दुर्घटना, घाइतेको चितवनमा उपचार

राजमार्गमा बस दुर्घटना, घाइतेको चितवनमा उपचार

पूर्व–पश्चिम राजमार्गमा भएको बस दुर्घटनामा १६ जना घाइते भएका छन्  उनीहरुको चितवनका अस्पतालमा उपचार जारी छ । मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीमा इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु.२ख ५९९ नम्बरको बस बिहान दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बस चालक प्रहरी नियन्त्रणमा छन् । चालक बाराको कोल्बी नगरपालिका– ११ का २९ वर्षीय राकेश चौधरी हुन् ।

 

टिप्पणीहरू