पूर्वमन्त्रीकी छोरीको पेस्तोल डान्स

पूर्वमन्त्रीकी छोरीको पेस्तोल डान्स

मुलुकको राजनीतिसँगै आन्तरिक प्रशासन,प्रणालीमा बेथिति देखिएको छ । हिजो सर्वोच्च अदालतका एक जना सन्की कर्मचारीको कारण अदालत र मुलुकको प्रतिष्ठामै कालो धब्बा लाग्यो । उता प्रहरी प्रशासनले पनि विवेक पुर्याउन नसकेको देखियो । यता एक जना पूर्वमन्त्री तथा जसपा नेपालकी नेतृले गृह प्रशासनलाई चुनौती दिइन् । पूर्वमन्त्री मृगेन्द्रसिंह यादवकी छोरीले डान्समा पेस्तोल पड्काइन् । 

जसपा नेपालको केन्द्रीय सदस्यसमेत रहेकी डा.बबीसिंह यादवको पेस्तोल डान्स सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियाे: सन्ताेष पटेल फेसबुक

टिप्पणीहरू