०६ पुस २०८२, आइतबार | 21 Dec 2025, Sunday
जन आस्था
बैशाख २७, २०८२
0 shares
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर बंगलादेशको राजधानी ढाका जानुभएको छ । उहाँ महिला पत्रकारहरुको सम्मेलनमा भाग लिन करिब एक साताको लागि त्यता जानुभएको हो ।
उपसभामुख राना आगामी बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।
टिप्पणीहरू