कोलम्बिया जाँदै सर्वोच्चका श्रीमान, गगनको रोजाइ जर्मनी

कोलम्बिया जाँदै सर्वोच्चका श्रीमान, गगनको रोजाइ जर्मनी

सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना कोलम्बिया जान लाग्नुभएको छ । उहाँ  आज साँझ फ्लाई दुबईको उडानमा काठमाडौंबाट दुबई हुँदै दक्षिण अमेरिकी मुलुक कोलम्बियाको राजधानी बोगोटा जाने सर्वोच्च स्रोतले बतायो ।

उता नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा भने आज बिहान युरोपबाट फर्केको बुझिएको छ । थापा टर्किस एअरलाइन्सको उडानमा बिहान ७ बजे इस्तानबुलबाट आइपुग्नुभएको बुझिएको छ ।

टिप्पणीहरू