एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको अन्त्येष्टि

एकीकृत समाजवादीका केन्द्रीय सदस्य बुढाथोकीको अन्त्येष्टि

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको अन्त्येष्टि गरिएको छ । मुटु र मिर्गौला रोगबाट पीडित उनको आज बिहान ७२ वर्षको उमेरमा दमकस्थित निवासमा निधन भएको थियो । 

बुढाथोकी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा दमक नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

टिप्पणीहरू